काठमाडौँ- नेपालमा कोभिड-१९ विरुद्धको खोप लगाउन सुरू गरेको आठ महिना पुगिसकेको छ । तर, अहिलेसम्म लक्षित जनसंख्याको १६ प्रतिशतले मात्र पूर्ण मात्रा खोप लगाएका छन् । पछिल्लो समय सरकारले खोप लगाउने कार्यलाई तीव्रता दिएसँगै असोजसम्म ३३ प्रतिशत र चैतसम्ममा १८ वर्ष माथिका लक्षित समूहलाईसमेत कोभिडविरुद्धको खोप २ करोड १७ ला…