कमलपोखरी पुनर्निर्माणमा विवाद

कमलपोखरीको पुरातात्विक महत्वलाई मासेर पोखरी पुनर्निर्माण गरिएको भन्दै स्थानीयले विरोध जनाएका छन् ।कमलपोखरीको पुरातात्विक महत्वलाई मासेर पुनर्निर्माण गरिएको भन्दै शुक्रबार स्थानीयले विरोध जनाएका हुन् । कमलपोखरीको पुनर्निर्माणमा ढिलाइ भएको तथा यसको महत्वलाई नै मास्नेगरी ढुंगा, त्रंmक्रिटको प्रयोग गरी निर्माण गरिएका कारण विरोधमा उत्रिनु परेको स्थानीयले बताएका छन् । पहिले देखाइएको डिजाइनभन्दा फरक किसिमले निर्माणकार्य भइरहेको […]