बांग्लादेश डुंगा दुर्घटना : मृत्यु हुनेको संख्या ५० पुग्यो
बांग्लादेशमा डुंगा दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ ।आइतबार पञ्चगढ जिल्लाको उत्तरी भेगका करोतया नदीमा डुंगा पल्टिँदा ५० जनाको मृत्यु भएको हो ।
१ असार, काठमाडौं । ग्रिसमा प्रवासीहरु सवार डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु भएको छ । डुंगामा सवार ७५० जनाहरुमध्ये ७८ जनाको शव फेला परेको हो । अन्य व्यक्तिहरु वेपत्ता छन् । उनीहरुको खोजी जारी छ । बीबीसीले धेरै व्यक्ति वेपत्ता भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाएको छ । उक्त डुंगाको तल्लो तलामा करिब […]
इटाली नजिकैको समुद्री किनारमा डुंगा दुर्घटना हुँदा ६२ जनाको मृत्यु भएको पुष्टि भएको छ । २ सय जनाजति आप्रवासी तथा शरणार्थीहरू बोकेको काठको डुंगा आइतबार बिहान चट्टानमा ठोक्किएर दुर्घटना भएको थियो।
बंगलादेशको एक नदीमा हिन्दु तीर्थयात्रीहरु बोकेको एउटा डुंगा पल्टिदा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । दुर्घटनामा अझै केही वेपत्ता भएका बंगलादेश प्रहरीले जनाएको छ । खचाखच तीर्थयात्राले भरिएको उक्त डुंगा बोडा सहर नजिकै कारोटोआ नदीको तटमा डुंगा अचानक डुबेर डुबेको थियो । अग्निनियन्त्रकहरू र गोताखोरहरूले थप ...
ढाका- बंगलादेशको एक नदीमा हिन्दु तीर्थयात्रीहरू बोकेको एउटा डुंगा पल्टिँदा मृत्यु हुनेको संख्या ३३ पुगेको छ । दुर्घटनामा अझै केही वेपत्ता भएका बंगलादेश प्रहरीले जनाएको छ । खचाखच तीर्थयात्रीले भरिएको उक्त डुंगा बोडा सहर नजिकै कारोटोआ नदीको बीचमा जहाज अचानक डुबेर डुबेको थियो । अग्नि नियन्त्रकहरू र गोताखोरहरूले थप शवहरूको खोजी गरिरहेका प्रहरीले जनाएको छ […]
११ असोज, काठमाडौं । बंगलादेशमा डुंगा डुब्दा मृत्यु हुनेको संख्या ४३ पुगेको छ । उत्तरी बंगलादेशमा आइतबार डुंगा चढेर मन्दिर जाँदै गरेकाहरु दुर्घटनामा परेका थिए । केही अझै पनि बेपत्ता रहेको स्थानीय अधिकारीहरुले बताएका छन् । उनीहरुको खोजी भइरहेको छ । पञ्चगढ जिल्ला प्रशासक जहरुल इस्लामले डुंगा दुर्घटनाको कारण पत्ता लगाउन पाँच सदस्यीय समिति गठन […]
बंगलादेशको एक नदीमा हिन्दु तीर्थयात्रीहरु बोकेको एउटा डुंगा पल्टिदा मृत्यु हुनेको संख्या ३३ पुगेको छ । दुर्घटनामा अझै केही वेपत्ता भएका बंगलादेश प्रहरीले जनाएको छ । खचाखच तीर्थयात्राले भरिएको उक्त डुंगा बोडा सहर नजिकै कारोटोआ नदीको बीचमा जहाज अचानक डुबेर डुबेको थियो । अग्निनियन्त्रकहरू र गोताखोरहरूले थप शवहरूको खोजी गरिरहेका प्रहरीले जनाएको छ । डुंगामा झन्डै १०० जना यात्रु रहेको प्राप्त विवरणहरूमा जनाइएको छ । क्षमताभन्दा बढी यात्रुका कारण डुंगा दुर्घटनामा परेको प्रहरीको प्र
बेरुत । लेबनानमा आप्रवासी चढेको एउटा डुंगा सिरियाको तटमा डुब्दा ५३ जनाको मृत्यु भएको छ ।
करिब २० जनालाई उद्धार गरिएको लेबनानका यातायात मन्त्रीले शुक्रबार जानकारी दिएका छन् ।
सिरियाली सहर टार्टसको तटीय क्षेत्रमा बिहीबार भूमध्यसागरमा डुबेको सानो डुङ्गामा १०० भन्दा बढी व्यक्ति सवार रहेका थिए ।
सवार यात्रुहरु अधिकांश लेबनानी र...
सिरियाको तटीय क्षेत्रमा आप्रवासी सवार डुंगा पल्टिँदा मृत्यु हुनेको संख्या ३४ पुगेको छ। लेबनानबाट आप्रवासी बोकेर समुन्द्री मार्ग हुँदै युरोप गइरहेको डुंगा दुर्घटना भएको हो।
सिरियाको स्वास्थ्य मन्त्रालयले ३४ जनाको मृत्यु भएको र २० जनाको तारातोस्थित बेसल अस्पतालमा उपचार भइरहेको जनाएको छ। डुंगामा १२० देखि १५० जना आप्रवासी रहेकोले मृतकको…
पोखरा । शनिबार बेगनास तालमा भएको डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ । डुंगा दुर्घटना हुँदा बेपत्ता भएका ६ जनाको शव आइतबार भेटिएको छ । शनिबार नै दुई जनाको ...
पोखरा : शनिबार पोखराको बेगनासतालमा डुंगा दुर्घटना हुँदा बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ। आइतबार बिहानैदेखि नेपाल प्रहरी, सेना र सशस्त्रको गोताखोरको टोलीले खोजी जारी राखेको थियो।
आइतबार पाँच वर्षीय प्राचीन पौडेल, १७ वर्षीया मनीषा बजगाईं, आठ वर्षीय शिव खनाल, सात वर्षीय शंकर खनाल र चार वर्षीय रञ्जित गै...