काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक अहिले जारी छ । बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसिरहेको छ ।
बिहीबारको बैठकमा नेताहरूले १० बुँदे सहमतिको विषयमा प्रश्न उठाएका थिए । आजको बैठकमा १० बुँदे सहमति कार्यान्वयन गर्न बनेको कार्यदलले प्रतिवेदन बुझाउने र त्यसमाथि छलफल हुने नेताहरुले बताएका छन् ।
त्यस्तै बैठकमा महाधिवेशनका विषयमा...