एनपीएल हुनुअघि नै एक्स्ट्रिम इनर्जी ड्रिंकको एक्टिभेसन सुरु

१२ असोज, काठमाडौं । एक्स्ट्रिम इनर्जी ड्रिंकले नेपाल प्रिमियर लिन (एनपीएल) सिजन–३ सुरु हुनुअघि नै उत्सवमय बनाउन विशेष एक्टिभेसन सुरु गरेको छ । एनपीएल सिजन–३ मा सहभागी ८ टोलीमध्ये ७ को प्रायोजक रहेको एक्स्ट्रिमले त्रिवि अन्तर्राष्ट्रिय …