काठमाडौं : सामाजिक अभियन्ता ईश्वरदत्त जोशीले विभिन्न १७ बुँदे माग राख्दै आजबाट चौँथो चरणको सत्याग्रह आन्दोलन सुरु गरेका छन्। भ्रष्टाचारीलाई कारबाही गर्नुपर्नेदेखि निर्मला पन्तका हत्याराको पत्ता लगाउन माग राख्दै उनले बसन्तपुरमा सत्याग्रह सुरु गरेका हुन्।
जोशीले आज पत्रकार सम्मेलन गर्दै स्वास्थ्य क्षेत्रमा लगानी गरी राज्यले जस्तोसुकै बिरामी भएपनि निःशुल्क उपचार…