भूमिगत तार पड्किँदा चितवन माडीमा विद्युत् सेवा अवरुद्ध
५ वैशाख, भरतपुर । चितवन राष्ट्रिय निकुञ्जभित्र बिजुलीको भूमिगत तार (केबल) मा समस्या आएपछि माडीमा विद्युत् सेवा अवरुद्ध भएको छ । सोमबार राति भूमिगत तार पड्किपछि विद्युत् अवरुद्ध भएको हो ।
अवरुद्ध सेवा मर्मतपछि मंगलबार साँझदेखि …