काठमाडौं । विद्युतीय कारोबारबाट सर्वसाधारण ठगिने क्रम बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि सातबुँदे सुझाव सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले सामाजिक सञ्जालमार्फत चिनजानका मान्छेको नाममा रकम माग गर्ने, बैंकबाट फोन गरेको भनी इन्टरनेट बैंकिङ अथवा मोबाइल बैंकिङको युजरनेम तथा पासवर्ड माग्ने, जस्ता कार्य बढ्न थालेको र ठगी हुन थालेको भन्दै शुक्रबार सार्वजनिक सूचना […]