सूचना निकाल्दैमा राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता हुँदैन : अध्यक्ष ओली

काठमाडौं, असोज १२ । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले सूचना निकालेर अध्यादेश फिर्ता नहुने जिकिर गर्नुभएको छ । काठमाडौंमा मंगलबार सम्पादकहरुसँगको अन्र्तरक्रियामा प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहनुभएका ओलीले एकपटक जारी भएको अध्यादेश सूचना निकालेको भरमा फिर्ता नहुने भन्दै अध्यादेश संसदबाट टुङ्गो लगाउनुपर्ने जिकिर गर्नुभयो । उहाँले एउटा अध्यादेश रद्द गर्न अर्को अध्यादेश […]

सम्बन्धित सामग्री

यस्तो थियो, नेपाल–ओली सहकार्य र संघर्ष

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेपछि एमाले विभाजन भएको छ । १४ वर्षभन्दा बढी समय एमाले नेतृत्व गरेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वमा नयाँ दल गठन भएको छ । नयाँ दल गठनसँगै एमाले अध्यक्ष केपी शर्मा ओली र नेपालबीचको ३३ वर्षे लामो सहकार्य टुटेको छ ।अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको सम्बन्ध विगतमा सौहाद्रपूर्ण भए पनि पछिल्लो अवस्थामा तिक्ततापूर्ण रह्यो । विगतमा नेपालको प्रमुख सहयोगी रहेका ओली पछिल्लो समय नेपालको विश्वास जित्न नसक्नुले दूरी बढ्दै