गाउँभरि ज्वरोका बिरामी, विद्यार्थीको मृत्यु

नलगाड नगरपालिका–५ सिर्केजिउलामा ज्वरोका कारण एक विद्यार्थीको मृत्यु भएको छ । नगरपालिकाको सिर्के जिउलास्थित जुनी माविमा कक्षा ७ मा अध्यनरत मेनुका खड्काको मृत्यु भएको हो । छात्राको मृत्यु भएपछि विद्यालय बन्द गरिएको छ ।

सम्बन्धित सामग्री

नलगाडमा ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द

जाजरकोटको नलगाड नगरपालिका ५ सिर्केजिउलामा ज्वरोका बिरामी बढेपछि जनजीवन प्रभावित बनेको छ । स्थानीय जुनी माध्यमिक विद्यालय सिर्केका एक विद्यार्थीको मृत्यु भएपछि विद्यालय नै बन्द गरिएको छ ।