राष्ट्रिय वाणिज्य बैंक बिं.स. २०२२ माघ १० गते स्थापना भएको सरकारी बैंक हो । यसमा सरकारको पूर्ण स्वामित्व रहेको छ । राष्ट्रिय वाणिज्य बैंकका देशभर बैंकका २५० भन्दा बढी शाखा छन् ।
बैंकले हाल आफ्ना सेवाहरू डिजिटल माध्यमबाट प्रदान गर्दै आएको छ । आज भन्दा ३० वर्ष अगाडि बैंकलाई डिजिटाइज बनाउन सोचे जस्तो सजिलो थिएन् ।
अहिले जस्तो प्रविधिमा सहज पहुँच थिएन भने प्रविधि सर्वसुलभ...