प्राकृतिक उपचार : खुट्टामा हिलोले खाए के गर्न सकिन्छ ?

खुट्टामा हिलोले खाने समस्या वर्षायाममा देखिने समस्या हो । हातखुट्टा हिलोले खाएमा हात र खुट्टाको काप-कापमा चिलाउने, छालाको कत्ला निस्किने, छाला रातो हुने, पानीको फोका उठ्ने सेतो पाप्रा जम्ने, औंलाहरू सुन्निने र दुख्ने गर्छ । यो …