अक्सिजन सिलिन्डर आयातमा भन्सार छुट गर्न व्यवसायीको माग, स्वास्थ्यले पठायो अर्थ मन्त्रालयमा प्रस्ताव

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० हजार थान अक्सिजन सिलिन्डर आयातका लागि व्यवसायीलाई भन्सार छुट गरिदिन अर्थ मन्त्रालयमा सिफारिस पत्र पठाएको छ।

सम्बन्धित सामग्री