सांसद खड्कालाई जग्गा भाडामा लगाएकोबारे मन्त्रालयले स्काउटसँग माग्यो ६ प्रश्नको जवाफ

सरकारी जग्गा भाडामा लगाउँदा अनियमितता भएको सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयले नेपाल स्काउटसँग जवाफ माग गरेको छ । बुधबार स्काउटका नाममा पत्र लेख्दै मन्त्रालयले विभिन्न ६ प्रश्नको जवाफ खोजेको छ । मन्त्रालयले मन्त्रीस्तरीय...