युवा स्पाइकर रिया अस्पतालबाट डिस्चार्ज

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीको बन्द प्रशिक्षणमा पर्न सफल होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबकी युवा उदियमान स्पाइकर रिया कुँवर शुक्रबार अस्पतालबाट डिस्चार्ज भएकी छन् । उनको गत सोमबार ट्रमा सेन्टरमा डाक्टर भद्र हमालको नेतृत्वमा रहेको टोलीले झन्डै दुई घन्टा लगाएर बायाँ घुँडाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसीएल) को सफल शल्यक्रिया भएको थियो […]