सांसद भण्डारी र आमलाई नेपालबाहिर उपचारका लागि स्थानान्तरण गर्न अस्पतालको सिफारिस

'हालको स्रोत र साधनको अवस्थामा उहाँहरुको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण गर्न सिफारिस गरिन्छ,' अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

सम्बन्धित सामग्री