स्वास्थ्य सम्बन्धी अनुसन्धनात्मक उत्पादनलाई जनतामाझ पु-याउनु पर्नेमा जोड

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं शिखर सम्मेलनले स्वास्थ्य सम्बन्धी अनुसन्धनात्मक उत्पादनलाई जनतामाझ पु-याउनु पर्नेमा जोड दिएको छ । गत चैत्र २८ र २९ गते काठमाडौंमा बसेको सम्मेलनले छलफलमा उठाइएका कुरालाई नीति बनाएर स्वास्थ्यको क्षेत्रमा गरेका अनुसन्धानलाई सर्वसाधारण जनतामा पु-याउनु पर्ने कुरामा जोड दिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले बताए । उनले अब […]

सम्बन्धित सामग्री

अनुसन्धनात्मक उत्पादन जनतामाझ पुर्याउन वैज्ञानिकको जोड

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको आठौं शिखर सम्मेलनले स्वास्थ्यसम्बन्धी अनुसन्धनात्मक उत्पादन जनतामाझ पुर्‍याउनुपर्नेमा जोड दिएको छ।गत चैत २८ र २९ गते काठमाडौंमा बसेको सम्मेलनले छलफलमा उठाइएका कुरालाई नीति बनाएर स्वास्थ्यको क्षेत्रमा गरेका अनुसन्धानलाई सर्वसाधारण जनतामा पुर्‍याउनुपर्ने कुरामा जोड दिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले बताए।उनले अस्पताल सम्बन्धी अध्ययन तथा अनुसन्धान हुन आवश्यक रहेको पनि बताए। सदस्यसचिव ज्ञवालीले सम्मेलनमा वि