विपद्को जोखिम अझै कायमै, अत्यावश्यक कामबाहेक यात्रा नगर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री वालेन्द्र शाहले देशका विभिन्न स्थानमा बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङको जोखिम अझै कायमै रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । प्रधानमन्त्री शाहले नदी तटीय तथा पहाडी क्षेत्रमा बसोबास गर्ने र यात्रा गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गर्दै अत्यावश्यक कामबाहेक यात्रा नगर्न अनुरोध गरेका छन् । कुनै पनि संकट परेमा शुल्क नलाग्ने […]