विराटनगर : पछिल्लो समय विभिन्न मूर्ति र स्तम्भ निर्माण गर्ने कार्यमा स्थानीय सरकारको होडबाजी चलेको छ। जुन सामाजिक सञ्जालमा आलोचनाको विषय पनि बनेको छ।अहिले धनकुटा जिल्लाको साँगुरीगढी गाँउपालिका–३ मा निर्माण भएको बाख्राको मूर्तिले सामाजिक सञ्जालमा राम्रै ठाउँ पाएको छ भने आलोचना पनि उत्तिकै भइरहेको छ। तमोर करिडोरमा निर्माण भएको उन्नत जातको बोयर बाख्राको मूर्ति स्थानीयको मागअनुसार निर्माण भएको साँगुरीगढी गाँउपालिका अध्यक्ष जितेन्द्र राईले बताए।सो क्षेत्र बाख्रा पकेट क