काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)विरुद्ध एभरेस्ट प्रिमियर लिग (ईपीएल)ले सर्वोच्च अदालतमा हालेको मुद्दाको पेसी सरिरहँदा क्रिकेटको लिगकै विषयलाई लिएर आरोप प्रत्यारोपको श्रृङ्खला बढ्दो छ। क्यानले आफ्नै फ्रेन्चाइज नेपाल टी २० लिगको घोषणा गरेसँगै सुरु भएको क्रिकेटको द्वन्द्व सुल्टिने बाटोमा जानु त परको कुरो राजनीतिक मुद्दाका रुपमा थप गिजोलिन थालेको…