सुर्खेत २ : टिकट कुर्दै कांग्रेस–एमालेका उम्मेदवार

१५ असोज, सुर्खेत । सत्तारुढ गठबन्धनको सिट बाँडफाँट अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि सुर्खेत क्षेत्र नम्बर–२ नेपाली कांग्रेसले पाउने लगभग पक्का छ । तर यो क्षेत्रमा कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय कांग्रेसले अझै गर्न सकेको छैन । सत्तारुढ गठबन्धनविरुद्ध एक्लै प्रतिस्पर्धामा उत्रने भन्दै आएको नेकपा एमालेले पनि यो क्षेत्रमा उम्मेदवार तय गर्न सकेको छैन । कांग्रेस […]