एनसेलको दशैं अफर : दैनिक १०० भन्दा माथिको हरेक रिचार्जमा बोनस ब्यालेन्स

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको दशैंको अवसरमा आकर्षक रिचार्जमा बोनस योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले हरेक दिन रु १०० वा सो भन्दा बढीको रिचार्जमा अधिकतम रु ४० सम्म बोनस ब्यालेन्स प्राप्त गर्न सक्छन् । यो योजना भदौ २८ गते मंगलबारदेखि संचालनमा आएको छ । यो योजनाअन्तर्गत एनसेलका ग्राहकले रु १०० […]

सम्बन्धित सामग्री

टेलिकमको दशैं अफर, २९४ रूपैयाँमा २० जीबी डाटा

नेपाल टेलिकमले नेपालीहरुको महान पर्वका अवसरमा आईतबारदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको दशैं अफर उपलब्ध गराउने भएको छ । उक्त अफरहरु असोज ९ गतेदेखि असोज २३ गतेसम्म उपलब्ध हुनेछन् ।  डाटा प्याक अन्तर्गत रु. २९४ मा २० जीबी डाटा १० दिनभित्र र रु. ९८ मा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ । त्यसैगरी १ दिनका लागि अनलिमिटेड प्रयोग...

राइड शेयरिङ एप साहाराको दशैं अफर, बाइक र मोबाइल जित्ने मौका

राइड शेयरिङ सेवा दिँदै आएको साहारा एपले राइडर र सेवाग्राही दुवैलाई लक्षित गरी दशैँ अफर ल्याएको छ । यस अफर अन्तगर्त राइडरले होण्डा साइन बाइक र रेडमी ९ मोबाईल जित्न सक्ने छन् भने ग्राहकले साहाराको वालेटमा ५ हजार जित्न सक्ने छन् ।  कम्पनीका अनुसार असोज १ गतेदेखि २० सम्म चल्ने यस योजनामा हरेक हप्ता टप राइडरले रेडमी ९ र नगद बोनस समेत पाउनेछन् । उपहार जित्नका लागि राइडर र ग्राहक...