३० फागुन, काठमाडौं । बुटवलमा लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणका लागि मिलेमतोमा गरिएपछि विवाद चर्किएको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनन्त घिमिरेले ठेक्का आफ्नो एकल निर्णयमा आह्वान गरिएको दावी गरेका छन् । उनकाअनुसार ठेक्काको स्पेसिफिकेसन र लागत अनुमान ‘पूर्वाधार विकास समिति‘बाटै स्वीकृत भएको हो । समितिको अध्यक्षमा मुख्यमन्त्री कुलप्रसाद केसी […]