चेल्सीका मेन्डी साउदी प्रो लिगमा

इङ्लिस प्रिमियर लिगकै क्लब म्यानचेस्टर सिटीलाई निराश पार्दै च्याम्पियन्स लिगको उपाधि जित्दा टोलीका प्रमुख खेलाडी रहेका मेन्डी कतार विश्वकप २०२२ पछि भने एक पटक मात्र टोलीमा परेका छन्।...

सम्बन्धित सामग्री

साउदी प्रो लिग : अल शबाबमाथि अल नासरको जित

काठमाडौँ– साउदी प्रो लिग फुटबलमा अल नासरले रोमाञ्चक जित निकालेको छ । गएराति भएको खेलमा अल शबाबलाई ३–२ गोलले हराउँदै अल नासर विजयी भएको हो । अल नासरका लागि टेलिस्कालाईले दुई तथा कप्तान क्रिस्टियानो रोनाल्डोले एक गोल गरेका थिए । यस्तै, अल शबाबका लागि यानिक कारास्को र कार्लोसले एक–एक गोल गोल फर्काएका थिए। खेलको २१औँ […]

साउदी प्रो लिग : अल तावौनमाथि अल नासरको फराकिलो जित

काठमाडौँ– साउदी प्रो लिग अन्तर्गत अल नासरले अल तावौनलाई फराकिलो अन्तरले हराएको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल तावौनलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । १–० गोलले पछि परेको अल नासरले खेलमा कमब्याक गर्दै फराकिलो जित हासिल गरेको थियो । अल नासरको जितमा मार्सेलो ब्रोजोभिक आइमेरिक लापोर्टे, ओटाभियो र क्रिस्टियानो रोनाल्डोले एक–एक […]

साउदी प्रो लिग : अल वेहदाद्वारा अल रियाद पराजित

काठमाडौँ– साउदी प्रो लिग फुटबलमा अल वेहदा विजयी भएको छ । गएराति भएको खेलमा अल रियादलाई ३–१ गोलले हराउँदै अल वेहदाले जित निकालेको हो । अल वेहदाका लागि जावाद यामिक, क्रेग गुडविन र योडियनले एक–एक गोल गरेका थिए । यस्तै, अल रियादका सलेह अल अब्बासले एक गोल फर्काएका थिए । यो जितसँगै अल वेहदा १८ […]

साउदी प्रो लिग : अल नासरको सानदार जित

काठमाडौँ– साउदी प्रो लिग फुटबलमा अल नासरले सानदार जित निकालेको छ । गए राति भएको खेलमा अल इत्तिफाकलाई ३–१ गोलले हराउँदै अल नासर विजयी भएको हो । अल नासरका लागि क्रिस्टियानो रोनाल्डो, एलेक्स टेल्लेज र मार्सेलो ब्रोजोभिकले एक–एक गोल गरेका थिए । अल इत्तिफाकका लागि मोहमद अल कुवायकिबीले एक गोल फर्काएका थिए । यो जितपछि […]

साउदी प्रो लिग : हल हिलालको अग्रता कायमै

काठमाडौँ– साउदी प्रो लिग फुटबलमा अल हिलालले आफ्नो अग्रता कायमै राखेको छ । गए राति भएको खेलमा अभालाई ७–० गोल अन्तरले हराउँदै आफ्नो अग्रतालाई फराकिलो बनाएको हो । हिलालका सर्ज मिलिंकोभिक सेभिकले ह्याट्रिक गरेका थिए भने एलेजान्डर मिट्रोभिक, अल दाब्सरी, मोहम्मेद कान्नो र कप्तान रुवेन नेभसले एक–एक गोल गरेका थिए । यो जितसँगै १८ खेलबाट […]

नेयमार साउदी क्लब अल–हिलालमा आबद्ध, पीएसजीका अध्यक्षले के भने ?

ब्राजिलका फरवार्ड नेयमार फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनबाट साउदी प्रो लिग क्लब अल–हिलालमा आबद्ध भएका छन् ।

साउदी प्रो लिग युरोपलाई चुनौती दिँदै

लन्डन, (एजेन्सी) । साउदी अरेबियाको साउदी प्रो लिग (एसपीएल) ले ठूल्ठूला खेलाडीलाई लिगमा ल्याउन अझै खर्च गरिने जनाएको छ । लिगको बोर्डमा रहेका ब्रिटिश निर्देशक पिटर हटनले बताए–केही वर्ष अझै लगानी गर्न बजेट रहेको छ । यो कम हुने देखिँदैन । एसपीएलले फुटबलको नाम चलेका खेलाडी क्रिस्टियानो रोनाल्डोलाई लिगमा ल्याएदेखि यो लिगमा नाम चलेका खेलाडी […]

‘ट्रेबल’ विजेता  महारेज अल अहलीमा

‘ट्रेबल’ विजेता म्यानचेस्टर सिटीमा मिडफिल्डर रियाद महारेज साउदी प्रो लिग क्लब अल अहलीमा अनुबन्ध भएका छन् । सिटीसँग दुई वर्षको सम्झौता बाँकी रहँदा महारेज ३० मिलियन पाउन्डमा एसियाली मुलुक साउदी अरेबिया...

साउदी प्रो लिग विश्वकै शीर्ष पाँच लिग बन्न सक्छ : रोनाल्डो

१९ जेठ, काठमाडौं । पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियाको साउदी प्रो लिग विश्वकै शीर्ष पाँच लिग बन्न सक्ने बताएका छन् । यदि साउदी लिगले अझ धेरै ठूला नामहरुलाई आकर्षित गर्न सके शीर्ष पाँच लिग बन्न …