काठमाडौँ– दशौं राजनीतिक नियुक्ति लिएर अमेरिकाका लागि नेपाली राजदूत बनेका डा. युवराज खतिवडा राजनीतिक आधारमा नियुक्त भएका राजदूत फिर्ता गर्ने सरकारको निर्णयसँगै नियुक्ति भएको एक वर्षमा खतिवडा फिर्ता हुने भएका छन् ।
उनी गत वर्ष असोज १५ मा अमेरिकाका लागि राजदूतमा सिफारिश भएका थिए । त्यसपछि संसदीय सुनुवाई र अ…