अर्थतन्त्रलाई सुदृढ बनाउन भारतले ल्यायो विभिन्न कार्यक्रम

नयाँ दिल्ली–भारतले आफ्नो लोककल्याणकारी कार्यक्रम र आर्थिक पुनर्रुत्थानका माध्यमबाट नागरिक सशक्तिकरण गराउने र व्यवसायका लागि उपयुक्त वातावारण निमार्ण गर्ने विश्वास गरिएको छ । कोरोना महामारीपछि थला परेको अर्थतन्त्रलाई सुदृढ बनाउन भारत सरकारले विभिन्न कार्यक्रमहरु ल्याएको छ। साउदी पत्रिकामा प्रकाशित समाचार अनुसार भारत सरकारले व्यवसाय सुरु गर्न चाहने उद्यमीहरुलाई पनि लगानी उपलब्ध गराउने भएको छ । […]