डियर एक्स, मलाई छोडे पनि किन मेरो गिफ्ट छोड्न सकेनौ?

तिमी त टिकटकको दुनियाँमा पनि निकै नै हिट भैसकेकी रहेछौ। टिकटक तिमीजस्तै नाटक गर्न जान्नेहरुका लागि, रिल अभिनयभन्दा रियल अभिनय गर्नेहरुका लागि हो रहेछ। तिम्रो टिकटक आइडी सर्च गरेँ। तिमीले किन हो ब्लक गर्न भुलिछौ। भुलेको हो कि नजानेको हो!

सम्बन्धित सामग्री

‘डियर एक्स’ सार्वजनिक

कथाकार कौशिक नवराजको कथा संग्रह ‘डियर एक्स’ सार्वजनिक भएको छ। लेखन कुञ्जमा आयोजित एक कार्यक्रमका बीच पुस्तकको लोकार्पण गरिएको हो।...

कौशिक नवराजको कथासङ्ग्रह ‘डियर एक्स’ सार्वजनिक

काठमाडौँ । कौशिक नवराजको कथासङ्ग्रह ‘डियर एक्स’ सार्वजनिक भएको छ । लेखन कुञ्जमा आयोजित कृति विमोचन कार्यक्रममा प्रखर समालोचक, प्राध्यापक राम लोहनी, वरिष्ठ पत्रकार तथा साहित्य पोस्टका प्रधान सम्पादक अश्विनी कोइराला, मदन पुरस्कारका लागि छनोट भएको पुस्तक फिलिङ्गोका स्रष्टा प्रभा बराल, कानुन व्यवसायी तथा लेखक जया ओझा सहभागी रहेका थिए । ‘डियर एक्स’ युवा पुस्तालाई […]

डियर एक्स

साँच्चै के सोचि होलि उसले मेरो त्यो बिग्रिएको साइकल देखेर? सायद 'समयमै ब्रेकअप गरेर सही गरेछु नत्र त आज मेरो पनि यस्तै साइकल डोर्याउने अवस्था आउने रैछ' सोचेर खुसी भै होला र, ब्रेकअप गर्ने आफ्नो निर्णयको जित भएको आभाष पनि गरी होला।

'ह्याप्पी भ्यालेन्टाइन डे' डियर एक्स

केही त खास जरुर थियौ नि प्रिया तिमी, नभए मबाट त्यति टाढा जाँदासम्म पनि हाम्रो प्रेम रहिरहन कसरी सम्भव त! तिमीले मेरो जीवनबाट खुसी नामको ताल्चा लिएर गएदेखि मेरो हातमा त्यही ताल्चामा मात्र मिल्ने चाबी छ प्रिया।