काठमाडौं । पुर्वमन्त्री प्रभु साहले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण ‘खिचडी संसदीय व्यवस्था’ लागु गरी देशलाई अन्यौलग्रस्त एवं अस्थिर बनाउँने काम भएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत आज साहले देशलाई अन्यौलग्रस्त एवं अस्थिर बनाउँने प्रचण्डकै कारण हजारौं योग्य नेपाली विदेश पलायन हुन बाध्य भएको जनाएका छन् । केही […]
The post प्रचण्डकै कारण ‘खिचडी संसदीय व्यवस्था’ : प्रभु साह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.