दिल्ली प्रदूषण: एक हप्ता स्कुल बन्द, कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन

एजेन्सी, २८ कात्तिक। भारतको राजधानी नयाँ दिल्ली प्रदूषणले ग्रसित बनेको छ। दिनप्रति दिन प्रदूषण बढ्दै गएपछि दिल्ली सरकारले एक हप्ताका लागि स्कुल बन्द गर्ने निर्णय गरेको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले एक हप्‍ता स्कुल बन्द गर्ने घोषणा गरेका हुन्। मुख्यमन्त्री केजरिवालले अगामी सोमबारदेखि एक हप्तासम्म स्कुल बन्द हुने बताएका हुन्। त्यस्तै सरकारी कर्मचारीलाई पनि घरबाटै […]