महेश बस्नेतले मागे गृहमन्त्री खाँणको राजीनामा

काठमाडौँ, २५ असोज । नेकपा (एमाले)का नेता महेश बस्नेतले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा मागेका छन् । खाँणको गृह जिल्लामा प्रहरीले चलाएको गोलीबाट चार सुकुम्बासीको मृत्यु भएपछि नेता बस्नेतले राजीनामा मागेका हुन् । उनले सामाजिक सञ्जालमा टिप्पणी गर्दै गृहमन्त्रीको आदेशमा उनकै गृह जिल्लाका चार जना सुकुम्बासीको गोली हानी हत्या गरेको आरोप लगाउदै सरकार सुकुम्बासी बिरोधी मात्र […]