ठूलो कोठामा सुत्ने झगडामा केहीले ‘गणतन्त्र’ काे घरमा नै आगाे लगाइदिए : डा. भट्टराई

काठमाण्डाै : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे विवादले गणतन्त्र खतरामा परेकाे बताउनुभएकाे छ । आइतबार ट्वीटमार्फत नेता भट्टराईले नेकपाकाे आन्तरिक विवादका कारण जिन्दगीभरकाे मेहनतले बनाएकाे ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र’को घरमा आगाे लागेकाे बताउनुभएकाे छ । उहाँले भन्नुभएकाे छ, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घरमा सबै... The post ठूलो कोठामा सुत्ने झगडामा केहीले ‘गणतन्त्र’ काे घरमा नै आगाे लगाइदिए : डा. भट्टराई appeared first on Purbeli News.