‘स्वर्णिम रहस्य’को विमोचन

साहित्यकार खेम शर्माको पुस्तक स्वर्णिम रहस्य विमोचन गरिएको छ । उपराष्ट्रपति भवनमा आयोजित एक कार्यक्रमका बीच उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त कृति सार्वजनिक गरेका हुन् । उक्त कार्यक्रमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्री बोधमाया यादव, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मङ्गल रावल, गैरआवाशीय नेपाली अभियन्ताहरू डा. उपेन्द्र महतो, डा. शेष घले, भवन भट्ट, धर्मराज अधिकारी, विजय पोखरेल, समिम अनबर, बद्री बरुवाल लगायतको उपस्थिति थियो । अवसरमा उपराष्ट्रपति पुनले स्वर्णिम युग फा