कान्तिपुर सहकारीमा ६ अर्ब हिनामिना : पूर्वअध्यक्ष लामा पक्राउ, नौ सञ्चालक अझै फरार

काठमाडौंको मीनभवनमा रहेको कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष चन्द्रबहादुर (सिबी) लामा पक्राउ

सम्बन्धित सामग्री

कान्तिपुर सहकारीका पूर्वअध्यक्ष लामा पक्राउ, नौ सञ्चालक अझै फरार

काठमाडौंको मीनभवनमा रहेको कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष चन्द्रबहादुर (सिबी) लामा पक्राउ

एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उच्च अदालत पाटनबाट २०६४ सालमा लागूऔषध खैरो हिरोइन कारोबार मुद्दामा दोषी ठहर भएका लामा फरार थिए । अहिले प्रहरीले उनलाई पक्राउ गरेर अदालतमा पेस गरेको ज...

खैरो हिरोइन मुद्दामा फरार एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् ।

त्रिविका उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने फरार लामा पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई ज्यान मार्ने उद्योग गरेको आरोपमा फरार रविनकुमार लामा पक्राउ परेका छन् । सिरहाको असनपुर स्थायी घर भएका २४ वर्षीय लामालाई काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो । लामालाई काठमाडौं जिल्ला अदालतले २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना गरेको थियो ।

उपप्रध्यापक चलाउनेलाई कुटपिट गरी फरार रहेका प्रतिवादी पक्राउ

काठमाडौं, १४ चैत । त्रिभुवन विश्वविद्यालय, समाजशास्त्र केन्द्रीय विभागका उप–प्राध्यापक प्रेम बहादुर चलाउनेमाथि कुटपिट गरी फरार रहेका रविन कुमार लामा पक्राउ परेका छन् । उप– प्राध्यापक चलाउनेको जाहेरीले सिराहा गोल बजार नगरपालिका–६ जमदहका लामालाई प्रहरीले पक्राउ गरेको हो । लामा उप–प्राध्यापक चलाउनेमाथि कुटपिट गरी फरार थिए । उनीसहित विरुद्ध काठमाडौं जिल्ला अदालतले जनही २ वर्ष […]

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ

जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका काभ्रेपलान्चोक चौरीदेउराली गाँउपालिका-८ घर भएका ३१ वर्षीय उमेश लामा पक्राउ परेका छन् । एनसिबि कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ मंगलबार नेपाल फिर्ता ल्याइएको छ । लामाविरुद्ध प्रहरी वृत्त जगाती भक्तपुरमा जबरजस्ती करणी मुद्दामा मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी …

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ

जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका काभ्रेपलान्चोक चौरीदेउराली गाउँपालिका–८ घर भएका ३१ वर्षीय उमेश लामा पक्राउ परेका छन् ।

हत्कडीसहित फरार लामा पक्राउ

बाराको टांगियाबस्तीबाट हत्कडीसहित फरार भएका सागर लामालाई प्रहरीले पक्राउ गरेको  छ । मंगलबार हतियारसहित पक्राउ परेका लामालाई स्थानीयले नियन्त्रणमा लिई भगाएका थिए ।  स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीका वरिष्ठ नायव...

पच्चीस वर्षदेखि फरार लामा पक्राउ

काठमाडौँ । नेपाली युवतीलाई भारतीय वेश्यालयमा बेचेको अभियोग लागेका काभ्रे तेमालका प्रेम लामालाई प्रहरीले पक्राउ गरेको छ । २५ बर्षदेखि फरार रहेका लामालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले आग्रह गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले स्वयम्भूबाट लामालाई पक्राउ गरेको जानकारी दिएको छ ।

बैंकिङ कसुरमा फरार प्रतिवादी बज्र लामा पक्राउ

काठमाडौं । बैंकिङ कसुरमा फरार एक प्रतिवादी काठमाडौंको गोंगबुबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६, बौद्ध बस्दै आएका ३३ वर्षीय ब्रजसिंह लामा छन् । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई पक्राउ गरेको हो । जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उनीविरुद्ध उच्च अदालत पाटनबाट ०७८...