सुदूरपश्चिम सरकारबाट संघीय सरकारले डेढ अर्ब बजेट फिर्ता लियो

धनगढी । केन्द्र सरकारले सुदूरपश्चिम प्रदेश सरकारबाट डेढ अर्ब बजेट फिर्ता लिएको छ । एकाएक बजेट फिर्ता लग्दा केन्द्र सरकारको ससर्त अनुदानबाट सञ्चालनमा रहेका ६ कार्यक्रमका २ सय २० वटा आयोजना प्रदेश सरकारबाट खोसिएका छन् । पाएको बजेट संघ सरकारले फिर्ता लगेपछि प्रदेश सरकारलाई निर्माणको चरणमा रहेका आयोजना सम्पन्न गर्न समस्या हुने भएको छ । […] The post सुदूरपश्चिम सरकारबाट संघीय सरकारले डेढ अर्ब बजेट फिर्ता लियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

सुदूरपश्चिम र लुम्बिनीको‌ जित

सुर्खेत (हाम्रो खेलकुद)- सुदूरपश्चिम प्रदेशले सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सान्त्वना जित हासिल गरेको छ। वीरेन्द्रनगरको खुलामञ्चको कोर्टमा सोमबार  भएको दोस्रो खेलमा सुदूरपश्चिम कर्णाली प्रदेशलाई ३-१ ले सेटमा हराएको थियो। प्रतियोगितामा पहिलो जित हासिल गर्ने क्रममा सुदूरपश्चिमले प्रतिस्पर्धात्मक खेलमा कर्णालीलाई २५-२१,२१-२५, २५-१८ र २५-२३ ले हराएको थियो। यद्दपी सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिसकेको छ […] The post सुदूरपश्चिम र लुम्बिनीको‌ जित first appeared on हाम्रो खेलकुद.

सुदूरपश्चिम प्रदेशसभाः शोकप्रस्ताव पारित

सुदूरपश्चिम – सुदूरपश्चिम  प्रदेशसभाको आजको बैठकले प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी निधन भएको घटनाप्रति शोकप्रस्ताव पारित गरेको छ।  बैठकमा स्व सिंहको आत्माको चिरशान्तिको कामनाका लागि मौनधारण पनि गरिएको थियो।  सरकारी कामको सिलसिलामा बझाङ जाने क्रममा यही असार ५ गते बझाङकै केदारस्यु गाउँपालिकाको सडक खण्डमा भएको गाडी दुर्घटनामा परी मन्त्री सिंहको […]

सुदूरपश्चिम विश्वविद्यालयमा चलचित्र महोत्सव

कञ्चनपुर, वैशाख १६ । सुदूरपश्चिम विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने चलचित्र महोत्सव सुरु भएको छ । सो चलचित्र महोत्सवको नेपालस्थित युरोपियन युनियनका उपप्रमुख डा जोली हिभोनेट र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले संयुक्तरुपमा शुभारम्भ गरे । महोत्सवको शुभारम्भ गर्दै डा जोलीले ‘नेपाल युरोपियन फिल्म फेस्टिवल–२०२३’ को १२औँ संस्करणअन्तर्गत पहिलो चरणमा सुदूरपश्चिम विश्वविद्यालयमा आयोजना गरिएको जानकारी दिए । […]

सुदूरपश्चिम अपराजित रहँदै फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेश वाई वाई यू१९ राष्ट्रिय प्रतियोगितामा अपराजित रहँदै फाइनलमा पुग्ने पहिलो टोली बनेको छ । शुक्रबार सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ७ विकेटले हराउँदै शतप्रतिशत जितका साथ फाइनलमा स्थान पक्का गरेको हो । जितको लागि १ सय २५ रनको विजयी लक्ष्य सुदूरपश्चिम प्रदेशले १९.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । […]

सुदूरपश्चिम प्रदेशका सीमानाका तीन दिन बन्द हुने

भारतसँग जोडिएका सुदूरपश्चिम प्रदेशका सीमानाका तीन दिन बन्द हुने भएका छन् ।

‘सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठान ऐन’ विरुद्ध स्रष्टाहरू आन्दोलित

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको ‘सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठान ऐन’ संशोधनको माग राख्दै स्रष्टाहरू आन्दोलित भएका छन्...

सुदूरपश्चिम सेमिफाइनलमा

घरेलु टोली सुदूरपश्चिम धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रदेश २ लाई ८७ रनको अन्तरले हराउँदै सुदूरपश्चिमले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो...

‘सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा’

एमालेका प्रदेशसभा सदस्य पठानसिंह बोहराले सुदूरपश्चिम सरकार अल्पमतमा परेको बताएका छन्। सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशनको दोस्रो बैठकमा बोल्दै उनले एमालले प्रदेश सरकारबाट समर्थन फिर्ता लिइसकेको हुनाले सुदूरपश्चिम सरकार अल्पमतमा परेको बताएका हुन्।...

सुदूरपश्चिम हाम्रो कब्जामा हुनेछ - ओली

काठमाण्डाै – प्रधानमन्त्री एवं नेकपाको ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम आफ्नो दलको कब्जामा हुने दाबी गर्नुभएको छ ।सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई काठमाण्डौमा सम्बोधन गर्दै ओलीले सुदूरपश्चिममा अब आफ्नो दलको बर्चस्व हुने र त्यसको लागि कडा परिश्रम गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । ‘सुदूरपश्चिमका जुझारु कार्यकर्ताले हाम्रो पार्टीलाई पहिलो बनाउनेछन्, सुदूरपश्चिम अब हाम्रो पार्टीको कब्जामा हुनेछ’, ओलीले भन्नुभयो ।पार्टीको संगठन निर्माण भइरहेको र सबै ठाउँमा नियुक्ती पूरा भइ नसकेकाले पद पाइन भनेर चित्त न...