हाँडीगाउँ गहना खोज्ने पोखरीको जात्रा

कुनै वैज्ञानिक आधार नभए तापनि हाम्रा चाडपर्व, जात्रा आदि हाम्रो संस्कृतिका अभिन्न अंग हुन्। यसमा कुनै शंका छैन। यसको उचित संरक्षण संवद्र्धन हुन सकेन भने हाम्रा यी चाडपर्व लोप हुँदै जानेछन्।

सम्बन्धित सामग्री

'गहना खोज्ने जात्रा'को रौनक (तस्बिरहरू)

काठमाडौं । काठमाडौंको हाँडीगाउँमा नयाँ वर्षको सुरुवातसँगै हाँडीगाउँ जात्रा सुरु भएको छ । हाँडीगाउँ जात्राको क्रममा भातभाटेनीमा टुँडाल देवीको पुजा गरिन्छ । त्यस्तै हाँडीगाउँ जात्रा अन्तर्गत आज चैत शुक्ल अष्टमीको दिन टंगालस्थित गहनापोखरीमा गहना खोज्ने जात्रा मनाइएको छ । आफ्नो छोरी भाटभटेनी माइत आउँदा हराएको गहना खोज्न भन्दै टुँडालदेवी घुमेको भन्ने विश्वास गरिन्छ । सोही विश्वासमा स्थानीयहरू टुँडाल...

टुँडालदेवी जात्रा दूरी कायम गरी विधि पूरा गरिने

उपत्यकामा निषेधाज्ञा जारी हुनुअघि नै शुरू भएको काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा मनाइने टुँडालदेवीको जात्रा दूरी कायम गरी विधि पूरा गरिने भएको छ ।   चैते दशैँदेखि लिङ्गो उठाएर शुरू हुने जात्राका क्रममा बुधवार गहनापोखरीमा गहना खोज्ने विधि पूरा भएको वडाध्यक्ष रमेश डङ्गोलले जानकारी दिए। शुक्रवार लावा छरेर टुँडालदेवी र भाटभटेनीलाई जुधाइने छ । यो जात्रामा धेरैको भीड हुने भए पनि कोरोनाबाट बच्न जारी निषेधाज्ञाका कारण विधिमात्र पूरा गरिने छ । वैशाख २१ गते देवता मन्दिर भित्र्याएपछि जात्रा...

अन्त नहुने जात्रा हाँडीगाउँमा : पोखरीभित्र गहना खोजिने :: Pahilopost.com

वसन्त ऋतुको आगमनसँगै उपत्यका जात्रामय भयो। तीनै शहरको केन्द्रदेखि गाउँगाउँसम्म विभिन्न जात्राहरु भइरहेका छन्। भिन्न स्थान, भिन्न परिवेश तर सबैलाई जोड्ने पर्वहरु। यसैबीच आज काठामाडौंको नर: (हाँडीगाउँ)मा तिसा: मालिगु जात्रा ( गहना खोज्ने जात्रा) हुँदैछ। लिच्छवीकालदेखि सुरु भएको भनिएको सो जात्रा अरु स्थानमा भन्दा भिन्न छ। यहाँ त्वरं: अजिमा

हराएको गहना खोज्ने हाँडीगाउँ जात्रा

काठमाडौंको हाँडीगाउँमा गहना खोज्ने जात्रा आइतबार सम्पन्न भएको छ। गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि देवीको गहना खोज्ने गरिन्छ। टुँडालदेवी खटजात्राबारे प्रख्यात कथनअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेकी देखिछन्। यसबाट रिसाएकी भाटभटेनीले राति नै फर्किएको भन्ने कथन छ । जुनबेला हराएको गहना नै प्रत्येक वर्ष…