महाकवि देवकोटाको घर सम्बन्धी रिटको सुनुवाई सर्‍यो

महाकवि लक्ष्मीप्रसाद देवकोटाको पुरानो घर भत्काएकोविरुद्ध दायर भएको रिटमाथि सुनुवाई सरेको छ। सर्वोच्च अदालत न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाई तोकिएको रिटमाथि इजलास बस्न नभ्याएका कारण मंगलबारको सुनुवाई सरेको सर्वोच्चले जनाएको हो ।  भत्काइएको...