पाल्पा अस्पतालबाट उपचार नै नपाई फर्कन्छन् बिरामी

जिल्लाको एक मात्र पाल्पा अस्पतालमा दैनिक ३ सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । तर उपचारमा आउने बिरामीहरू सामान्य औषधी लिन र चेकजाँच गर्न पनि निकै समय खर्चिनु पर्दा झन्झट हुने गरेको बताउँछन् । कति टिकट काटेर लाइनमै बसेर फर्किन्छन् । सेवाग्राही लाइन बस्दाबस्दै पालो कुर्दाकुर्दै समय सकिएपछि औषधी नगरी फर्किन बाध्य भएका हुन् ।

सम्बन्धित सामग्री

पाल्पामा बिहे भोजले बिरामी परेकामा आउँको किटाणु भेटियो

पाल्पाको चिर्तुङधारामा बिहे भोज खाएर बिरामी परेका धेरैजसोमा आउँ रोगका किटाणु देखिएको छ । मिसन अस्पतालमा उपचार गर्न गएका बिरामीहरूको दिसा जाँच गराउँदा रिपोर्टमा आउँका किटाणु देखिएको स्वास्थ्यकर्मीले बताएका छन् ।लुम्बिनी प्रादेशिक अस्पताल र पाल्पाको बगनासकाली गाउँपालिकाका स्वास्थ्यकर्मीले बुधबार अधिकांशको रिपोर्टमा आउँको किटाणु देखिएको बताएका हुन् । बिहेभोज खाएपछि बिरामी परेका पाल्पा चिर्तुङधारा घोरबन्दाका बिरामीको बुधबार पनि घरघरमा पुगेर उपचार गर्ने क्रममा यस्तो देखिएको बगनासकाली गाउँपालिका

पाल्पामा बिहे भोज खाएर बिरामी परेकामा आउँको किटाणु भेटियो

पाल्पा – पाल्पाको चिर्तुङ्गधारामा बिहे भोज खाएपछि बिरामी परेकाहरूमा आउँकाे किटाणु भेटिएको छ । दूषित पानी, खाना वा सरसफाइ लगायतका कारण हुने आउँको समस्या बिरामीमा भेटिएको मिसन अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल र बगनासकाली गाउँपालिकाका स्वास्थ्यकर्मीले जनाएका हुन् ।  बिहे भोज खाएको दिन शनिवार रातिदेखि नै बिरामी भएकाहरूको आज बुधवार पनि घरघरमै पुगेर उपचार गरिएको बगनाँसकाली गाउँपालिकाले जनाएको छ । बिरामीमध्ये कतिपयमा सुधार आए पनि केहीमा पुनः समस्या देखिएको छ ।  मिसन अस्पतालमा उपचार गराएर फर्किएक...

बिहे भोज खाँदा गाउँका १५० जना बिरामी, घरघरमा स्वास्थ्यकर्मी खटाइयो

पाल्पा । पाल्पामा बिहेभोज खाएपछि बिरामी हुनेको संख्या १५० पुगेको छ । पाल्पा चिर्तुङ्धारा घोरबन्दाका बासिन्दा मंसिर १७ गते बिहे भोज खाएपछि बिरामी परेका हुन् । उनीहरू बिरामी परेपछि उपचारका लागि बगनासकाली गाउँपालिकाले घरघरमा स्वास्थ्यकर्मी खटाएको छ । कतिपय बिरामी तानसेनका निजी मेडिकल, मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचार गराएपनि अधिकांश गाउँमै भएकाले स्वास्थ्यकर्मी […]

पाल्पामा बिहे भोज खाँदा बिरामी हुनेको सङ्ख्या १५० नाघ्यो, घरघर पुगेर उपचार सुरु

पाल्पा – पाल्पामा बिहे भोज खाँदा बिरामी हुनेको सङ्ख्या एक सय ५० नाघेको छ । गएको शनिवार बिहे भोज खाएपछि बिरामी परेका चिर्तुङधारा घोरबन्दा गाउँका डेढ सय जनाभन्दा धेरै जनाको उपचारका लागि बगनासकाली गाउँपालिकाले घर–घरमा स्वास्थ्यकर्मी खटाएर उपचार सुरु गरेको छ । बगनासकाली १ चिर्तुङधारामा भोज खाएको दिन शनिवार रातिदेखि नै बिरामी परेकाहरूमध्ये केहीकाे स्थानीय निजी मेडिकल, मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचार भएकाे थियाे । बिरामी पर्नेमा धेरैजसो गाउँमै भएकाले मिसन अस्पतालका डाक्टर सञ्जीव ...

बिहे भोज खाँदा गाउँका १५० जना बिरामी, घरघरमा स्वास्थ्यकर्मी खटाइयो

बुटवल। पाल्पामा बिहेभोज खाएपछि बिरामी हुनेको संख्या १५० पुगेको छ । पाल्पा चिर्तुङ्धारा घोरबन्दाका बासिन्दा मंसिर १७ गते बिहे भोज खाएपछि बिरामी परेका हुन् । उनीहरू बिरामी परेपछि उपचारका लागि बगनासकाली गाउँपालिकाले घरघरमा स्वास्थ्यकर्मी खटाएको छ । कतिपय बिरामी तानसेनका निजी मेडिकल, मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचार गराएपनि अधिकांश गाउँमै भएकाले स्वास्थ्यकर्मी खटाएर […]

बिहे भोज खाँदा १५० जना बिरामी, खटाइयो स्वास्थ्यकर्मी

बुटवल – पाल्पामा बिहेभोज खाएपछि बिरामी हुनेको संख्या १५० पुगेको छ । पाल्पा चिर्तुङ्धारा घोरबन्दाका बासिन्दा मंसिर १७ गते बिहे भोज खाएपछि बिरामी परेका हुन् । उनीहरू बिरामी परेपछि उपचारका लागि बगनासकाली गाउँपालिकाले घरघरमा स्वास्थ्यकर्मी खटाएको छ । कतिपय बिरामी तानसेनका निजी मेडिकल, मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचार गराएपनि अधिकांश गाउँमै भएकाले स्वास्थ्यकर्मी […]

पाल्पाको युनाइटेड मिशन अस्पतालले बिमाका बिरामीको उपचार नगर्ने

पाल्पा । पाल्पाको तानसेनमा रहेको युनाइटेड मिशन अस्पतालले स्वास्थ्य बिमाका बिरामी उपचार नगर्ने भएको छ । सरकारले स्वास्थ्य बिमाका बिरामी उपचार खर्च बापत उपलब्ध गराउनुपर्ने १२ करोड ७ लाख ३७ हजार ५ सय ८७ बक्यौता रकम वैशाख ५ गतेसम्म उपलब्ध नगराए ६ गतेदेखि बिरामी उपचार नगर्ने भएको हो । युनाइटेड मिशन पाल्पाकी अस्पताल डाइरेक्टर डा. […]

कालिगण्डकी गापामा कोरोना फैलियो, चाँडै परीक्षण गराउन आग्रह

पाल्पा : स्याङ्जाको कालिगण्डकी गाउँपालिकाले कोरोना परीक्षण तथा उपचारको दायरामा आउन आफ्ना नागरिकलाई अपिल गरेको छ। समुदायस्तरमा कोरोना व्यापक फैलिएपछि यस्तो अपिल गरिएको हो।दोस्रो लहरको रूपमा फैलिएको कोराना महामारीले गाउँपालिकाभित्रका कैयौं मानिस बिरामी पर्न थालेपछि विज्ञप्ति निकालेर यस्तो अपिल गरेको हो। गाउँपालिका भित्रका नागरिकलाई कोरोना परीक्षण गर्न तथा संक्रमितले समयमै उपचार गराउन गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले अनुरोध गरे। गाउँपालिकाले निर्माण गरेको आइसोलेसनमा सुरक्षित बसी उपचार गर्न

ज्वरोले सिकिस्त पाल्पाकी ७० वर्षीया महिलाको कोरोनाबाट मृत्यु

पाल्पा : जिल्लामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।तानसेन नगरपालिका १२ लुहुङ स्थायी ठेगाना भई हाल तानसेन–३ बसन्तपुर बस्दै आएकी अन्दाजी ७० वर्षीया महिलाको शनिबार मृत्यु भएको हो।अत्यधिक ज्वरो आएर गम्भीर बिरामी भएकी उनलाई गएराति नै तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका लागि लगिएको थियो। आकस्मिक कक्षमा उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख जीवन भट्टराइले बताए।उनको शनिबार स्वाब परीक्षणका लागि पाल्पा पिसिआर प्रयोगशाला पठाइएको थियो। रिपोर्ट भने आज बि

क्‍वारेन्टाइनमा औषधि खाने पानी पनि पाइएन, चर्पीसमेत भरियाे

पाल्पा : भारतको जयपुरबाट आएकी जयन्ती विकलाई क्‍वारेन्टाइनमा बसिरहँदा पनि दुखले छोडेन्। आफू कसरी सुरक्षित रहने भन्ने एउटा पिरलो छ। तर त्योभन्दा बढी चिन्ता बिरामी श्रीमानको अवस्था के हुने हो भन्ने छ उनलाई।  जयन्तीका श्रीमान् मानबहादुर विक मुटुका बिरामी छन्। भारतको जयपुरमा मुटुको अप्रेसन गरेर थप उपचार गरा...