आजदेखि टी-२० क्रिकेट लिग, विजेतालाई ५५ लाख पुरस्कार

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा नेपाल टी-२० क्रिकेट लिग हुने भएको छ । आज (शनिबार) देखि त्रिवि क्रिकेट मैदानमा उक्त लिग हुने भएको हो । लिगमा ६ टिमले भाग लिएका छन् । च्याम्पियनले ५५ लाख रुपियाँ पुरस्कार पाउने प्रतियोगितामा जनकपुर रोयल्स, काठमाडौं नाइट, पोखरा एभेन्जर्स, लुम्बिनी अल स्टार्स, फार वेस्ट युनाइटेड र विराटनगर […]

सम्बन्धित सामग्री

नेपाल टी–२० क्रिकेट लिग : लुम्बिनी अल स्टार्स फाइनलमा

काठमाडौँ- राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी–२० क्रिकेट लिगमा लुम्बिनी अल स्टार जनकपुर रोयल्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । लुम्बिनीले जनकपुरलाई छ रनले हराएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि लुम्बिनीले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४३ रन बनाएको […]

टी–२० क्रिकेट लिग : जनकपुर र लुम्बिनी तथा विराटनगर र फार वेस्ट खेल्दै

काठमाण्डाै - नेपाल टी–२० क्रिकेट लिगमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा जनकपुर रोयल्स र लुम्बिनी अल स्टार खेल्दैछन् । यो खेल बिहान ९ बजेदेखि सुरु हुनेछ । ९ खेलमा ८ वटा जितेको लुम्बिनी १६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । समान खेलमा ६ वटा जितेको जनकपुर १२ अङ्कसहित दोस्रो स्थानमा छ । आज हुने दोस्रो खेलमा विराटनगर सुपर किङ्ग्स र फार वेस्ट युनाइटेड खेल्दैछन् । यो खेल दिउँसो १ बजे सुरु हुनेछ । ८ खेलमा ३ वटा जितेको विराटनगर ६ अङ्ककासाथ चौथो स्थानमा र समान खेलमा २ वटा जितेको फार वेस्ट ४ अङ्ककासा...

नेपाल टी–२० क्रिकेट लिग : लुम्बिनी र पोखरा तथा जनकपुर र विराटनगर खेल्दै

काठमाण्डाै - नेपाल टी–२० क्रिकेट लिगमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा लुम्बिनी अल स्टार र पोखरा एभेन्जर्स बिहान ९ बजे खेल्दैछन् । पाँच खेलमा अपराजित लुम्बिनी १० अङ्कका साथ अङ्कतालिकाको शीर्ष स्थानमा छ । ६ वटा खेल खेलेर एउटा मात्र जितेको पोखरा २ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ । आज हुने दोस्रो खेलमा जनकपुर रोयल्स र विराटनगर सुपर किङ्ग्स दिउँसो १ बजे खेल्दैछन् । चार खेलमा ३ खेल जितेको जनकपुर ६ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । समान खेलमा २ वटा जितेको विराटनगर ४ अङ्कका साथ चौथो स्थानमा ...

नेपाल टी-२० क्रिकेट लिग: लुम्बिनीको लगातार तेस्रो जित

लुम्बिनी अल स्टार्सले नेपाल टी-२० क्रिकेट लिगमा लगातार तेस्रो जित निकालेको छ ।

नेपाल टी–२० क्रिकेट लिग : पोखरा र लुम्बिनी तथा काठमाण्डौ र जनकपुर खेल्दै

काठमाण्डाै - नेपाल टी–२ क्रिकेट लिगमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी अल स्टार खेल्दैछन् । खेल बिहान ९ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । लुम्बिनीले यसअघि भएका पहिलो र दोस्रो खेल जितेको थियो । अङ्क तालिकामा शीर्ष स्थानमा रहेको लुम्बिनीको २ खेलमा ४ अङ्क छ । पोखरा दुई खेलमा अङ्कविहीन छ । त्यस्तै, आज हुने दोस्रो खेलमा काठमाण्डौ नाइट्स र जनकपुर रोयल्सबीच खेल हुनेछ । यो खेल कीर्तिपुर मैदानमा दिउँसो १ बजेदेखि सुरु हुनेछ । जनकपुरले यसअघिका दुई खेलमा जितेर ४ अङ्क जोड...

नेपाल टी–२० क्रिकेट लिग आजदेखि

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल टी–२० क्रिकेट प्रतियोगिता शनिबार सुरु हुँदैछ। यसअघि ४ पटक स्थगित भइसकेको प्रतियोगिता शुक्रबार नै सुरु हुने कार्यतालिका भए पनि कमजोर तयारीका कारण एक दिन पछि सारिएको हो।क्यानले पहिलो पटक नेपाल टी–२० का नाममा फ्रेन्चाइज प्रतियोगिता गर्न लागेको हो।उद्घाटन खेलमा काठमाडौ नाइट्सले पोखरा एभेन्जर्सविरुद्ध खेल्ने छ। खेल बिहान सवा ९ बजे सुरु हुनेछ। शनिबार नै हुने प्रतियोगिताको दोस्रो खेलमा लुम्बिनी अल स्टार र फार वेस्ट

टीयू क्रिकेट मैदानमा आजदेखि टी-२० क्रिकेट लिग, विजेतालाई ५५ लाख पुरस्कार

नेपाल क्रिकेट संघ (क्यान)काे आयाेजनामा आजदेखि नेपाल टी-२० क्रिकेट लिग सुरु हुँदै छ । टीयू क्रिकेट मैदानमा हुने लिगमा ६ टिमले भाग लिएका छन्

नेपाल टी–२० क्रिकेट लिग हुने

काठमाडौं  ।  नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० क्रिकेट लिग आयोजना गर्ने भएको छ ।क्यानले सोमबार विज्ञप्तिमार्फत नेपाल टी–२० आयोजना गर्ने जानकारी दिएको हो । उक्त प्रतियोगिता आयोजना गर्न क्यानले दुई महिनाअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट अनुमति पाएको थियो । भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्स नेपाल टी–२० लिगको रणनीतिक र कर्मसियल साझेदारीको रूपमा […]

शनिबारीय टी–२० क्रिकेट लिग: राईजिङद्वारा माछापुच्छ्रे दुई विकेटले पराजित

कास्की जिल्ला क्रिकेट संघले आयोजना गरेको शनिबारीय टी–२० क्रिकेट लिग अन्तर्गत शनिबार राईजिङ क्रिकेट क्लबले माछापुच्छ्रे क्रिकेट क्लबलाई २ विकेटले पराजित गरेको छ।...

क्लबस्तरीय शनिबारीय टी–२० क्रिकेट लिगको तयारी

कास्कीको क्रिकेट विकासको लागि नयाँ योजना सार्वजनिक गर्दै क्लबस्तरीय शनिबारीय क्रिकेट लिग गर्ने तयारी गरेको छ। यही माघ २९ गते शनिबारदेखि क्लबस्तरीय टी–२० क्रिकेट लिग आयोजना गरिने कास्की जिल्ला क्रिकेट संघले उल्लेख गरेको छ। संघले पहिलो पटक शनिबारीय लिग आयोज...