जलवायु परिवर्तनले निम्त्याएको असरका कारण यस वर्ष नेपालमा हिउँदे खडेरी हुँदा सुख्खा बढेको छ । पश्चिमी क्षेत्रका केही भू–भागमध्ये नेपालको धेरैजसो भागमा हिउँदे वर्षा नहुँदा खडेरी देखिएको हो । फेब्रुअरी २८ सम्मको अवधिलाई हिउँदको समय मानिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्यांक हेर्दा यस वर्ष हिउँदे वर्षा १३ प्रतिशत भएको पाइन्छ । हिउँदमा औसत […]