बुटवल । लुम्बिनी प्रदेशमा अनियमितता भएको आशंकामा प्रदेशसभाको सार्वजनिक लेखा समितिले छानविनका लागि गठन गरेका उपसमितिहरुले प्रतिवदेन बुझाउन आलटाल गरेका छन् ।प्रदेश लेखा समितिले साउन र असार महिनामा सरकार र प्रदेशसभामा भएको बेथितिहरुको विषयमा छानविन गर्न छुट्टाछुट्टै उपसमिति गठन गरेको थियो । ती उपसमितिले ६ महिना बि...