काठमाडौँ– पछिल्लो समय केही युवाहरू दारी पालेर पर्फेक्ट बन्ने सोचमा लागेका देखिन्छ । यति सम्म कि दारी पाल्ने एउटा ट्रेन्ड नै बनेको छ । कलेजमा पढ्ने विद्यार्थी हुन् वा अफिसमा काम गर्ने युवा कर्मचारी धेरैमा अहिले दाह्री पाल्ने शोख बढेको पाइन्छ । हालै गरिएको एक अध्ययनले दाह्री पाल्दा धेरै प्राणघातक रोगबाट मुक्त हुन सकिने तथ्य […]