काठमाडौं । नेपाल क्लियरिङ हाउसले सञ्चालन गर्दै आएको एनसीएचएल बैंक सेन्ट्रल तथा कर्पोरेट पे प्रणालीमार्फत गरिने सरकारी राजस्व भुक्तानीको प्रतिकारोबार सीमा वृद्घि गरिएको छ ।
विभिन्न सरकारी निकाय तथा बैंक, वित्तीय संस्थाको समन्वय एवं नेपाल राष्ट्र बैंकको स्वीकृतीपछि कारोबार सीमा वृद्धि गरिएको कम्पनीले जनाएको छ । अब बैंक/वित्तीय संस्थाका ग्राहकहरूले सरकारी...