१ पुस, काठमाडौं । जर्मनीले कोभ्याक्स सुविधा अन्तर्गत उपलब्ध गराएको जोनसन एण्ड जोनसन खोप वैदेशिक रोजगारीमा जानेहरुलाई दिने विषयमा छलफल भएको छ । जर्मनीले ४१ लाख ४२ हजार २५० डोज खोप बिहीबार मात्र नेपाललाई उपलब्ध गराएको छ । जसमध्ये १९ लाख ६५ हजार ६ सय डोज मोडेर्ना र २१ लाख ७६ हजार ६५० डोज जोनसन […]