लकडाउनले अड्किए खुम्बु क्षेत्रमै १५ पर्यटक, चाहँदैनन् आफ्नो देश फर्कन

सोलुखुम्बु : विश्वको सर्वोच्च शिखर सगरमाथा भएको कारण पनि विदेशी पर्यटकको पहिलो रोजाई सोलुखुम्बु पर्छ। सगरमाथासहित दर्जनौं हिमाल र हिमश्रङ्खलाको दृश्यअवलोकन गर्न हजारांै विदेशी तथा स्वदेशी पर्यटक खुम्बु क्षेत्र आउने गर्छन्।  विशेष गरी वर्षमा दुई पटक वसन्त ऋतु र शरद ऋतमा खुम्बु भ्रमण गर्नेको संख्या उल्लेखनीय हुन्छ। तर, यस वर्षक...