पछिल्लो चौबिस घण्टामा बाढी र पहिरोका घटनामा परी १७ को मृत्यु, १७ बेपत्ता र १५ घाइते

काठमाडाैँ- पछिल्लो चौबिस घण्टामा देशका विभिन्न स्थानमा बाढी र पहिरोका घटनामा परी १७ जनाको मृत्यु भएको छ। ती घटनामा परी १७ जना बेपत्ता भएको र १५ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार कालिकोट, मुगु, हुम्ला र बाजुरामा बाढी र पहिरोमा परी उनीहरुको मृत्यु भएको हो। बाढी र […]