पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को पछिल्लो सरकारका पालामा सुरू भएको स्टारलिंकको नेपाल प्रवेश गर्ने कसरतले केपी शर्मा ओलीको सरकार हुँदै अहिले प्रधानमन्त्री बालेन शाहको पालासम्म आइपुग्दा झनै तीव्रता लिएको छ।
३१ जेठ, काठमाडौं । नवगठित भूमि समस्या समाधान समितिले भूमिहीन र अव्यवस्थित बसोवासीको लगत संकलन र प्रमाणीकरण गर्दा भूमि समस्या समाधान आयोगको आंकडालाई आधार मान्ने भएको छ ।
समितिका अध्यक्ष बलभद्र बास्तोलाले आयोगले संकलन गरेको लगतलाई …
अर्थमन्त्री भन्छन् : नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो तोड्छौँ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विगत १०–१५ वर्षदेखि देश निहित स्वार्थ समूहहरूको प्रभावमा रहेको दाबी गर्दै वर्तमान सरकार त्यसलाई तोड्ने अभियानमा रहेको बताएका छन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतमा राजनीतिक नेतृत्वदेखि राज्यका विभिन्न अंगहरू समेत स्वार्थ समूहको कब्जामा […]
मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा पदार्थ र उत्पादित वस्तुका लागि उपयुक्त बजार नहुनुलाई प्रमुख समस्याका रूपमा चित्रण गरिएको छ । नेपाल राष्ट्र बैङ्कले गरेको अध्ययनअनुसार पर्याप्त पुँजीको अभाव, उच्च उत्पादन लागत, प्रविधिकगत पछौटेपन, पूर्णक्षमताको अभाव, जनशक्ति पलायन, पर्यावरणमैत्री उद्योगको व्यवस्थापन र सञ्चानलाई पनि चुनौतीका रूमपा लिइएको हो । औद्योगिक पूर्वाधार निर्माणलाई तीव्रता […]
RajdhaniDaily.com | सुन्दरहरैचा(मोरङ) । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एन प्याब्सन) मोरङ सुन्दरहरैचा नगर समितिको आयोजनामा नगरस्तरीय पेन्सिल स्केच कार्यशाला -
३१ जेठ, काठमाडौं । नेकपा एमाले सांसद सुहाङ नेम्वाङले भारतीय बजारमा नेपाली चिया बिक्री तथा वितरणमा उत्पन्न पछिल्लो अवरोधप्रति ध्यानाकर्षण भएको बताएका छन् ।
नेम्वाङले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै भारतले नेपाली चिया निर्यातमा …