दाङ- दाङका कुमाल समुदायले माटोको भाँडा बनाएर जीविकोपार्जन गर्दै आएका छन् । बजारमा प्लास्टिकका भाँडा भित्रिएपछी माटोको भाँडा बनाउने पुर्ख्यौली पेशा संकटमा
इलाम । शिक्षकहरूको आन्दोलनका कारण बन्द भएका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार भएको भन्दै पठनपाठन सुरु गर्न दबाब बढाएपछि आइतबारदेखि केही विद्यालय सञ्चालनमा आएका हुन् । इलाम नगरपालिकाले पनि आइतबार एक विज्ञप्ति जारी गरी विद्यालय खुलाउन आह्वान गरेको थियो । इलाम नगरपालिका-३ पुवामझुवास्थित विणापाणी माध्यमिक विद्यालय आइतबारदेखि सञ्चालनमा […]
एमाले केन्द्रीय कमिटीले चालिस वर्ष मुनिका युवामा पहुँच बढाउन र युवा नेतृत्व विकासको योजनाबद्ध थालनी गर्न भन्दै मातहतका कमिटीलाई निर्देशन दिएको थियो। त्यसमा कति प्रगति भयो भन्दै अद्यावधिक विवरण पठाउन निर्देशन दिएको हो।