करेन्ट लागेर एकको मृत्यु, एक घाइते

मोरङको कटहरी गाउँपालिका–४ मा हाइटेन्सन लाइनबाट करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

सम्बन्धित सामग्री

करेन्ट लागेर जुम्लामा एकको मृत्यु, एक घाइते

जुम्ला : जुम्लामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। तातोपानी गापा-५ श्रीनगर गाउँमा एकजनाको मुत्यु भएको हो। मुत्यु हुनेमा १७ वर्षीय राजेश रावत रहेका छन्। सोही वडाका २३ वर्षका शंखु चौलागाईं घाइते भएका छन्।पोल गाड्ने क्रममा बिजुलीको तार छोएपछि करेन्ट लागेर मृत्यु भएको विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले बताए। उनले भने, ‘यस्तो काम गर्दा प्राधिकरणलाई खबर गर्नुपर्ने हो। लाइन सटडाउन गर्नुपर्थ्यो। खबर नगरी काम गर्दा करेन्ट लागेछ।’ त्यस्तै घाइते चौलागाईंको

करेन्ट लागेर जुम्लामा एकको मृत्यु,एक घाइते

जुम्लामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। तातोपानी गाउँपालिकावडा नम्बर ५ श्रीनगर गाउँस्थित करेन्ट लागेर एक जना मुत्यु भएको हो।...

जुम्लामा करेन्ट लागेर एकको मृत्यु, एक घाइते

तातोपानी गाउँपालिका ५ श्रीनगर गाउँस्थित करेन्ट लागेर एक जना मुत्यु भएका छन्। सोही वडाका १७ वर्षीय राजेश रावतको करेन्ट लागेर मृत्यु भएको हो।  सडक उज्यालो सौर्य विजुलीको पोल गाड्ने क्रममा विजुलीको...

धारापानी गाउँमा ‘हाइभोल्टेज’, करेन्ट लागेर एकको मृत्यु, चार घाइते

पर्वतको जलजला गाउँपालिका वडा नम्बर ७ धारापानीमा ‘हाइभोल्टेज’ प्रवाह हुँदा करेन्ट लागेर आज बिहान एकजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् ।  गाउँका करिब एक सय घरका विद्युतीय सामग्रीहरू...

करेन्ट लागेर मोरङमा एकको मृत्यु

काठमाडौं । विराटनगर महानगरपालिका–८ बालगोपाल टोलमा शनिबार राति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर गम्भिर घाइते भएका स्थानीय ३० वर्षीय राजु मुखियाको उपचारका क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ । मुखिया आफ्नै घरको बिजुलीको बोर्डमा तार जोड्ने क्रममा अचानक करेन्ट लागि गम्भिर घाइते भएका थिए । घटना सम्बन्धमा […]

रुपन्देहीमा करेन्ट लागेर एकको मृत्यु

रुपन्देहीमा  करेन्ट लागेर एक जना  मिस्त्रीको मङ्गलबार मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका–३ स्थित सिद्धार्थ हेम्पपाइप कारखानाका मिस्त्री ५० वर्षिय हरि हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ ।गम्भीर घाइते उनको भैरहवाको भिम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

भक्तपुरमा करेन्ट लागेर एकको मृत्यु

काठमाडौं । भक्तपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मध्यपुर थिमि नगरपालिका–१ मनहरा सुकुम्बासी टोलमा शनिबार दिउँसो तार मिलाउने क्रममा करेन्ट लागेर ५२ वर्षीय दिलबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । उनको आफ्नै एक तले घरमा ढलान गर्न ढलानको तार मिलाउने क्रममा अचानक करेन्ट लागेर उनी घाइते भएको परिसरका […]

डोटीमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एकको मृत्यु, एक घाइते

धनगढी – डोटीमा मोबाईल चार्ज गर्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । डोटीको शिखर नगरपालिका–९ उच्चाकोटकी ३० वर्षीया राधिका रोस्याराको मृत्यु भएको प्रहरीले जनाएको छ । सोही नगरपालिकाको वडा नं. ११ मल्लीसात स्थित माइती घर गएकी रोस्याराको मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी […]

करेन्ट लागेर ईलाममा एकको मृत्यु

ईलाममा  बिजुलीको लाईन मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । ईलाम नगरपालिका-७ ताराकुटीडाँडा फुलगाछी बस्ने ५० वर्षीय वीर बहादुर लिम्बुको शुक्रबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो । बिजुलीको पोलमा भर्‍याङ लगाई चढी बिजुलीको लाईन मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ईलाममा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

करेन्ट लागेर एकको मृत्यु, एक घाइते

करेन्ट लागेर महोत्तरीमा एक भारतीय नागरिकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।