नागरिकता विधेयकको समर्थन, एमसीसी बहिस्कार : मोहनविक्रम सिंह

काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले संसदको राज्यव्यवस्था समितिले नागरिकता सम्बन्धमा गरेको निर्णय तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को निर्णयको स्वागत गरेको छ।  नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले बुधबार एक विज्ञप्ती जारी गर्दै उक्त निर्णयको स्वागत गरेको हो।  साथै एमसीसी...