७ असोज, पोखरा । दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित पोखरा महानगरपालिकाले ०७७ भदौमा ‘गण्डकी बहुप्राविधिक शिक्षालय’ सञ्चालनमा ल्यायो ।
प्राविधिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी) को सम्बन्धमा सञ्चालनमा आएको ३ वर्षसम्म शिक्षालयको भवन छैन । …